काँग्रेसको बेनी नगर अधिवेशन ः सभापतिमा कसले मार्ला बाजी ?

विकल्प न्यूज/बेनी असोज ९ गते ।   नेपाली काँग्रेस बेनी नगर अधिवेशनमा दुई समुहले आ–आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । शनिबार जिसस सभाहलमा भएको अधिवेशनमा सभापतिमा युवा नेता द्धाय विक्रम बोगटी र रविन्द्र कार्कीले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन । पदाधिकारीमा सहमति नभएपछि उनीहरु चुनावी मैदानमा उत्रिएका छन् । अन्य सदस्यहरु भने निर्विरोध निर्वाचित … Continue reading काँग्रेसको बेनी नगर अधिवेशन ः सभापतिमा कसले मार्ला बाजी ?